नेम्वाङको मतान्तर ५ हजार ६७१ पुग्यो

२ हप्ता अगाडि

काठमाडौँ - प्रतिनिधिसभा सदस्यका लागि इलाम- २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ६७१ पुगेको छ।

पछिल्लो परिणाम अनुसार उनले १६ हजार ९४४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११ हजार २७३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४४ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले २ हजार ७९५ मत ल्याएका छन्। 


 

२ हप्ता अगाडि

प्रतिक्रिया