काठमाडौंमा सोमाली नागरिकहरुको विजोग

राष्ट्र संघ नै पक्षपाती भएको आरोप

२ हप्ता अगाडि

काठमाडौं – सयुक्त राष्ट्र संघ जस्तो सम्मानित संस्थालाई पनि विभेदकारी र पक्षपाति भएको आरोप लागेको छ ।  मुलुक छाडेर काठमाडौंमा बस्दै आएका सोमालियाली नागरिकहरुले यस्तो आरोप लगाएका हुन ।  उनीहरुको राष्ट्र संघले विभिन्न मुलुकका नागरिकबीच विभेद गरेको आरोप छ । उनीहरु  शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको काठमाडौंस्थित कार्यालय बाहिर लामो समयदेखि धर्ना बस्दै आएका छन् ।आज पनि उनीहररु  धर्नामा बसेका छन् । उनीहरु मुलुकभित्र उत्पन्न युद्धका कारण आफूहरु विस्थापित हुनुपरेको बताउँदै गाँस, वास र कपासको व्यवस्था गरिदिन माग गरिरहेका छन् ।  

तत्काल सोमालिया फर्कने स्थिति नरहेकाले आफूहरुलाई उच्चायोगले अन्य युरोपेली मुलुकका नागरिकलाई गर्दै आएको सहयोगसरह उपलब्ध गराइदिन माग गरेका छन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया