लेनडाँडा सुरुङमार्ग छिचोलियो

शुक्रबार, ०४ जेठ २०८१, १७ : ५२

काठमाडौँ - काठमाडौँ–तराई-मधेश द्रुतमार्ग सडक आयोजना नेपाली सेनाले  लेनडाँडा सुरुङमार्गको  ‘ब्रेक थ्रु’ छिचोलिएको छ ।

काठमाडौँ-तराईरमधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु गरिएको सेनाले बताएको हो ।


 

शुक्रबार, ०४ जेठ २०८१, १७ : ५२

प्रतिक्रिया