चीनमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

२ हप्ता अगाडि

काठमाडौँ - चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ ।

घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ शहरका अधिकारीहरूले बताएका छन् । दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो । अहिले पनि खोजी तथा उद्धारकार्य जारी रहेको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया