कर्णाली एकजना बेपत्ता

२ हप्ता अगाडि

काठमाडौँ - कैलाली स्थित कर्णाली नदीमा नुहाउने क्रममा मोहन्याल गाउँपालिका–७ बस्ने वर्ष ५५ को दिलबहादुर शाही नदीमा डुबी बेपत्ता  भएका छन्।

इलाका प्रहरी कार्यालय, चिसापानीबाट गएको प्रहरी टोलीले उनको खोजी गरिरहेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

२ हप्ता अगाडि

प्रतिक्रिया