झापामा छात्रामाथि गोली प्रहार

शुक्रबार, २१ बैशाख २०८१, १४ : ३७

काठमाडौँ - झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।

शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन् । गोली हानेर ती युवक भागेको छन् ।  फरार युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । छात्रार्को दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।


 

शुक्रबार, २१ बैशाख २०८१, १४ : ३७

प्रतिक्रिया