डीभीको नतिजा सार्वजनिक हुँदै

शुक्रबार, २१ बैशाख २०८१, १७ : ३०

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । 

वैशाख २२ गते  राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC  मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

edv

शुक्रबार, २१ बैशाख २०८१, १७ : ३०

प्रतिक्रिया