माइक्रो दुर्घटना परि ६ जना घाइते

१ हप्ता अगाडि

काठमाडौं - रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ ।  विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्  । 

शनिबार दिउँसो २ बजे बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा सो दुर्घटना भएको प्रहरीले भनइ छ । घाइते भएकाहरुको  उपचार भइरहेको छ। चालक रामेछाप नगरपालिका–५  मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया