क्रिकेटर लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

१ हप्ता अगाडि

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । 

१ हप्ता अगाडि

प्रतिक्रिया