कीर्तिपुरमा बस दुर्घटना

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौंको कीर्तिपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु र तीनजना घाइते भएका छन्  ।

कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको बस आइतबार दिउँसो कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।   

१ हप्ता अगाडि

प्रतिक्रिया