प्रि–ओपन सेसनमा १० लाख रुपैयाँको शेयर कारोबार

१ हप्ता अगाडि

काठमाडौं-  प्रि–ओपन सेसनमा आज सोमबार शेयर बजार ५ दशमलव ८४ अङ्कले बढेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार यो सेसनमा नेप्से सूचक ६ दशमलव ४७ विन्दुमा उक्लिएको छ । ३६ वटा धितोपत्रको दुई हजार १५७ कित्ता शेयर ५३ पटक खरिदबिक्री हुँदा १० लाख ६० हजार ४६५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया