कतार उड्न लागेको विमानमा धुवाँ देखियो

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौंबाट कतारका लागि उड्न लागेको विमानको पछाडिपट्टि धुवाँ देखिएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ताका अनुसार ​उड्नका लागि पुस ब्याक गर्दा धुवाँ देखिएको थियो । चेकजाँचपछि जहजलाई पुन स् उडाउने तयारी भइरहेको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया