घट्यो शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन, अब कति ?

१ हप्ता अगाडि

काठमाडौँ- शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घट्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिसँगै धितोपत्र बोर्डको बोर्ड बैठकले ब्रोकर कमिसन साविकको दरभन्दा १० प्रतिशतले घटाउने निर्णय गरेको हो । 

नेपाल धितोपत्र बोर्डको आइतबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । यद्यपि सबै सञ्चालकको हस्ताक्षर बाँकी भएकोले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाँकी छ ।  रमेश हमाल अध्यक्ष रहँदा गत कात्तिक १ गते धितोपत्र बोर्डले कमिसन घटाउने निर्णय गर्दै स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर मन्त्रालयले उक्त प्रस्ताव रोकेर राखेको थियो ।अर्थमन्त्रीमा वर्षमान पुन आएपछि तत्कालै कमिसन घटाउने निर्णय गर्ने अपेक्षा रहे पनि यो त्यत्तिकै थन्केर बसेको थियो । अकाठमाडौँ । शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घट्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिसँगै धितोपत्र बोर्डको बोर्ड बैठकले ब्रोकर कमिसन साविकको दरभन्दा १० प्रतिशतले घटाउने निर्णय गरेको हो । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया