सेयर बजारमा  दोहोरो अंकको गिरावट

१ हप्ता अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । सोमबार बजार १५.६२ अंकले घटेर १९५८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट हुँदा आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

यस दिन पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, पिपुल्स पावरको ७.९४ प्रतिशत, समता घरेलु लघुवित्तको ६.३० प्रतिशत, नाडेप लघुवित्तको ५.८७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

१ हप्ता अगाडि

प्रतिक्रिया