गरिमा विकास बैंकको ४ लाख २६ हजार संस्थापक शेयर बिक्रीमा

१ हप्ता अगाडि

काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले ४ लाख २६ हजार संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री गर्नका लागि  राखेको हो ।

शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया