नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

१ हप्ता अगाडि

 काठमाडाैँ - नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरंले बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

  सूची  सहित ः

https://drive.google.com/file/d/1JRgeTsZSSGHG07h9nLAA5f6UMDZG4LBH/view

१ हप्ता अगाडि

प्रतिक्रिया