काँग्रेसको विरोधकै बिच प्रधानमन्त्रीले पेश गरे विश्वासको मतको प्रस्ताव

सोमबार, ०७ जेठ २०८१, १२ : २४

काठमाडौँ-  नेपाली काँग्रेसको विरोध र नारावाजीका बिच प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए ।  उनले आफुले विश्वासको मत माग्ने मात्र नभई देशमा देखिएको निराशा चिर्न सहयोगको अपेक्षा गरेको बताए ।

सोमबार, ०७ जेठ २०८१, १२ : २४

प्रतिक्रिया