नेपाल बैंकका सुरक्षा गार्डको हत्या

१ हप्ता अगाडि

काठमाडौँ - सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डलाई अज्ञात समूहले हत्या गरेको छ । अज्ञात समूहले बैंकको फत्तेपुर शाखाका सुरक्षा गार्ड  पर्शुराम फुयालको हत्या गरेको प्रहरीले जनाएको छ । उनीमाथि खुकुरी प्रहार भएको हो ।

१ हप्ता अगाडि

प्रतिक्रिया