भरतपुर महानगरपालिकामा पनि चल्यो ब्रुमर

१ हप्ता अगाडि

काठमाडौँ-  भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर(धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ । 

महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको जानकारी दिइन् । सडकमा ब्रुमर चलेको तस्बिरसहित प्रमुख दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्–निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ । 

Capture

१ हप्ता अगाडि

प्रतिक्रिया