प्रतिनिधि सभाको बैठकको सुरुवातमै कांग्रेसको अवरोध

१ हप्ता अगाडि

काठमाडौँ - प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले  अवरोध गरेको छ । 

सभामुखले बैठक अगाडि बढाउने क्रममा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन । सभामुख देवराज घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गरेका छन् ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया