प्रतिनिधि सभाको बैठक १५ मिनेट पछि बस्ने गरी स्थगित

१ हप्ता अगाडि

काठमाडौँ - प्रतिनिधिसभाको  बैठक १५ मिनेट पछि बस्ने गरी स्थगित  गरेको छ । सभामुखले बैठक अगाडि बढाउने क्रममा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेकाले  बैठक स्थगित गरेको  हो । 

१ हप्ता अगाडि

प्रतिक्रिया