कस्तो होला यो साताको सेयर बजार ?

आइतबार, ३० बैशाख २०८१, ०७ : १२

काठमाडाैँ- साताभरीमा  नेप्से परिसूचक ३३.७३ अंक १.६४ घटेर १९६६.२३ मा बन्द भएको छ । अघिल्लो साताको तुलनामा १.६८ प्रतिशतले बढेर गत साता परिसूचक १९९८.९६ मा बन्द भएको छ ।  यो साता परिसूचक १९९८ दशमलव ५२ अंकको उच्च र १९५२ दशमलव ९६ बिन्दुमा पुगेपछि ४५ दशमलव ५६ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले ६० दशमलव ६ अंकको अस्थिरता देखाएको थियो ।

सबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार २४ दशमलव ५९ बिन्दुले रु ३.७९ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु १४अर्ब ४९ करोड रुपैयाँका भएको छ । साताभरीमा सेयर बजारमा उत्साह देखापरेको छैन । लगानीकर्तामा आइरहेको निराशाले बजार उत्साहउन्मुख हुने कुनै छाटनदेखिएको हा । अझ यो साता ब्रोकर कमिसन घटाउने निर्णय गरेर अर्थमन्त्री वर्षमान पुनले गुमेको बजारलाई फर्काउने प्रयास गरे पनि सफल भएको देखिएको थिएन ।

सबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार २४ दशमलव ५९ बिन्दुले रु ३.७९ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु १४.४९ अर्ब रहेको छ ।  अघिल्लो साता  साता २ लाख ३७ हजार ९१५ कारोवारबाट ३ करोड ४७ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य २३.२७५ ले घटेको छ । कम्पनीको सेयर मूल्य १३८ रुपैयाँले घटेर  ४४५ रुपैयाँमा आइपुगेको थियो ।  कम्पनीले आफ्नो द्दघ।ड५ बोनस शेयर समायोजन गरेको छ नेपाल फाइनान्स लिमिटेड यो साताको सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो । कुल रु। यो साता ४९.५७ करोडको एनएफएस सेयर कारोबार भएको छ

नेप्से सूचक ५.६३ विन्दुले बढेर १९६६.२३ अंकमा आएको छ । ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरुको तुलनामा कारोबार रकम बढेको देखिन्छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । सबैभन्दा बढी होटेल तथा पर्यटन समूह ६.९६ प्रतिशतले बढेको छ । 

पछिल्ला दिनहरुमा समग्र नेप्से सूचकले खासै गति लिन नसके पनि समूहगत आधारमा भने नेप्से बढिरेहको देखिन्छ । सेक्टर परिवर्तन हुँदै बजार बढेको छ । यसअघि पालैपालो गर्दै माइक्रोफाइनान्स, फाइनान्स र विकास बैंक लगायतका समूहमा तेजी आएको थियो । आज फेरि होटेल तथा पर्यटन समूहमा राम्रो वृद्धि भएको छ । यसआधारमा बजारले माथितिरकै यात्रा तय गर्न खोजे जस्तो देखिन्छ । 

 
धितोपत्र बोर्डले जेठ १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरिसकेको छ । अब केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाइएको सीमा र जोखिमभार घटाउने निर्णय गर्यो भने त्यो बजारका लागि निकै सकारात्मक पक्ष हुनेछ । यस्तै, बैंकहरुलाई सेयर बजारमा अल्पकालीन लगानी गर्न दिने बाटो खुला गर्नुपर्ने देखिन्छ । 

जुन कारणबाट बजार घटेको थियो, अब सुधार गर्न पनि सोही कुरा सच्याउनुपर्ने लगानीकर्ताहरुले बताइरहेका छन् । केन्द्रीय बैंकले जेठ १५ भित्र मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ ।  आम लगानीकर्ताले आत्मबल गुमाउन हुँदैन। सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर दीर्घकालीन हिसाबले लगानी गर्न सक्नुपर्छ । लाभांश क्षमता राम्रो भएका कम्पनीलेहरु भविष्यमा राम्रो प्रतिफल दिन सक्ने सम्भावना रहन्छ । 

आइतबार, ३० बैशाख २०८१, ०७ : १२

प्रतिक्रिया