एकैपटक ६० जना सहसचिवको सरुवा, को कहा पुगे ?

मंगलबार, ०१ जेठ २०८१, १३ : ४८

काठमाडौँ- सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । 

उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ । यस्तो छ सहसचिवहरूको सरुवाको विवरण :

Capture

Capture

Capture

Capture

Capture

मंगलबार, ०१ जेठ २०८१, १३ : ४८

प्रतिक्रिया