काठमाडौँ- सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्योकज ल्याउने घोषणा गरेका हुन् । सरकारले भैरहवा र पोखरामा उडान भर्नेलाई विशेष प्रोत्साहन प्याकेज दिने भएको हो ।
प्रतिक्रिया