क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ,फैसला आउने संम्भावना कति ?

बुधबार, ०२ जेठ २०८१, ०७ : २३

काठमाडाैँ- लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । हिजो दिनभरिको सुनुवाइपछि न्यायाधीशले बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । आज यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने / फैसला आज नै आउन  संम्भावना रहेकाे छ  ।

 

 

बुधबार, ०२ जेठ २०८१, ०७ : २३

प्रतिक्रिया