आईपीओ निष्कासन गर्दै ठमेल प्लाजा होटल

विहीबार, ०३ जेठ २०८१, १० : ३१

काठमाडौं- ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ ।

विहीबार, ०३ जेठ २०८१, १० : ३१

प्रतिक्रिया