निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्मचारी माग

शुक्रबार, ०४ जेठ २०८१, ०८ : ०६

काठमाडौं- निक्षेप तथा कर्जा सुरक्षण कोषमा विभिन्न पदमा कर्मचारी मागेको छ ।

कोषले सहायक अधिकृतदेखि कार्यालय सहायकसम्म विभिन्न पदमा ८ जना कर्मचारी माग गरेको आज प्रकाशित सूचनामा उल्लेख छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषमा जागीर खुल्यो

शुक्रबार, ०४ जेठ २०८१, ०८ : ०६

प्रतिक्रिया