राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

शुक्रबार, ०४ जेठ २०८१, १४ : १६

काठमाडौँ - राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो । 

 

शुक्रबार, ०४ जेठ २०८१, १४ : १६

प्रतिक्रिया