संसद्‍‍‍मा कांग्रेसको अवरोध कायमै

मंगलबार, ०८ जेठ २०८१, १३ : २२

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफ्नो अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा सहमति नबनेसम्म कांग्रेसले संसद्‍मा अवरोध कायम राख्ने स्पष्ट पारेको हो ।

कांग्रेसको अवरोधकै बिच सभामुखले सभालाई अघि बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍मा टेबल गरेका छन् । 

मंगलबार, ०८ जेठ २०८१, १३ : २२

प्रतिक्रिया