प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

मंगलबार, ०८ जेठ २०८१, १३ : ३४

काठमाडौँ - प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । 

मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।
 

मंगलबार, ०८ जेठ २०८१, १३ : ३४

प्रतिक्रिया