पोखराको चक्रदेवी सहकारीमा तोडफोड

मंगलबार, ०८ जेठ २०८१, १७ : ४१

काठमाडौँँ - पोखराको चक्रदेवी सहकारीमा तोडफोड भएको छ ।

बुधबार पोखरामा हुने कार्यक्रमको लागि माइकिङ गर्दै गएको टोलीले सहकारीमा आक्रमण गरेको बताइएको छ । तोडफोडमा संलग्न रहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैजना दुर्गा प्रसाईं समूहका रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । 

मंगलबार, ०८ जेठ २०८१, १७ : ४१

प्रतिक्रिया