नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको कार्यवहाकको जिम्मेवारी

विहीबार, १० जेठ २०८१, ०७ : २६

काठमाडाैँ - नेपाल धितोपत्र बोर्डको कार्यवहाक अध्यक्षको  जिम्मेवारीमा नरेन्द्र कुमार राना नियुक्त भएका छन् ।उनी अर्थमन्त्रालयका सहसचिव हुन् । केही नेपाल ऐन संधोशनले अर्थमन्त्रालयको बोर्ड प्रतिनिधि नै अध्यक्षको जिम्मेवारीमा रहन पाउने व्यवस्था गरेको छ । तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती हुने संम्भवना नभएपछि उनलाई तत्काललाई काम चलाउका लागि  अध्यक्षको जिम्मेवारी दिएको हो । अहिले आइपिओ निष्कासन हुन सकेको छैन ।

विहीबार, १० जेठ २०८१, ०७ : २६

प्रतिक्रिया