सन नेपाल लाइफको लाभांश पारीत

३ हप्ता अगाडि

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्सको ७औं वार्षिक साधारणसभाले सेयरधनीलाई दिने लाभांश पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश पारित गरेको हो । उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीको २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सर्वसाधारण समूहबाट कम्पनीको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित गरेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया