हिम पर्वत हाइड्रोपावरले साधारण सभा बोलायो

३ हप्ता अगाडि

काठमाडौं - हिम पर्वत हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २७ गते विशेष साधारण सभा बोलाएको हो । कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सभा  सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

३ हप्ता अगाडि

प्रतिक्रिया