संसदको अवरोध हटाउन राष्ट्रपतिद्धारा प्रधानमन्त्रीलाइ आग्रह

३ हप्ता अगाडि

काठमाडाैँ-  राष्ट्रपति  रामचन्द्र पौैडेलले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

शुक्रबार विहान राष्ट्रपतिसँग भएको भेटघाटकोक्रममा सदनको अवरोध अन्त्य गरेर बजेटको कामकारवाही अगाडी बढाउन आवश्यक कदम चाल्नु प्रधानमन्त्रीको ध्यानकर्षण  गराएका हुन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया