काठमाडौँ- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि आवेदन माग गरेको छ ।
केन्द्रले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १३ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । इच्छुक योग्य उमेद्वारहरुबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही गरिने छैन सूचनामा भनिएको छ ।
प्रतिक्रिया