दमकमा माओवादी केन्द्रले रोप्ने एक लाख बिरुवा

३ हप्ता अगाडि

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले दमक नगरमा एक लाख बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको हो ।  

भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको छ । जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको छ । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया