आज कस्ताे रहला तपाइकाे  दिन ? हेर्नुस् राशिफल

३ हप्ता अगाडि

काठमाडाैंँ -आज आइतबार १३ गते तृतिया तिथि रहेकाे छ । 

मेषः आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

वृष :आजको दिन माध्यम खालको नै रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । व्यवसायमा नोक्सानी हुन सक्छ, तर सफल यात्राको योग छ ।
मिथुन :  आजको दिन विशेष भ्रमण हुने छ । विशेष अथितिबाट सम्मान पाइने छ ,स्वाथ्यमा समस्या आउला विशेष सचेत रहनु होला ।
कर्कट : चोटपटकको भय उत्पन्न होला । कहिल्यै नगरेको काममा हात हाल्नु पर्ला, शेयर बजारबाट राम्रो कमाउने योग रहेको छ । तिर्थव्रतको यात्रा नहोला भन्न सकिन्न ।

सिंह : आर्थिक कारोबारबाट लाभ लिन सकिने छ । भौतिक शान्तिका लागि परिवारको बाटछुट्टीएर जानुपर्ला । समयको प्रभावले  व्यक्तिको आकर्षण बढ्दै जाने छ ।

कन्या :आजको दिन तपाइले पेट सम्बन्धी रोगको सामाना गर्नुपर्ला, अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ ।  आर्थिक उपपार्जनका साथै शेयर बजारबाट कमाइ गर्न सकिने छ  ।
 तुला  : तपाइको स्वास्थ्यमा सुधार आउने छ ।  आटेको काम  बन्ने छ ।वैदेशिक यात्राको संम्भावना रहेको छ ।साथीभाइसँग आपसी मेलमिलाप हुने योग रहेको छ ।
वृश्चिक :आँटेको कामका ढिलासुस्ती हुने छ । वैदेशिक  रोजगारबाट मनग्य आम्दानी होला, स्वास्थ्य प्रतिकूल रहेको हुँदा  सचेत रहनुपर्ने छ ।

धनु: आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

मकर :आज आँटेको काममा ढिलासुस्ती हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ : समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।
 मिन आर्थिक अबस्था सुस्तता बेर्होर्नु पर्ने छ । वैवाहिक जीवनसाथीसँग मेलमिलमिलता हुने छ । यात्राको संम्भावना रहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया