प्रतिनिधिसभाको बैठक आज बस्दै,नीति तथा कार्यक्रम पास गर्ने तयारी

३ हप्ता अगाडि

काठमाडाैँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो । सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । आज नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । सरकरले ९ बजे बस्ने   प्रमुख तीन दलको बैठकले छानविन समितिको टुग्गो लगाएपछि सहजरुपमा   संचालन हुने पनि दाबी गरिएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया