प्रधानमन्त्री प्रचण्ड र शेरवहादुर देउवाबीच बुढानीलकण्ठमा भेटवार्ता, सहकार्य की उथलपुथल ?

३ हप्ता अगाडि

काठमाडाैंँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल देउवाको स्वास्थ्य अवस्था बुझन पुगेको बताइएको छ । देउवा केहीदिन यता अस्वस्थ्य थिए ।  केहीबेरमा  प्रमुख शीर्ष दलका  नेताहरुबीच  बैठक बस्दैछ । कतिपयले भने पुन राजनीतिमा उथलपुथल आउन लागेको चर्चा समेत चलाएका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया