सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आइतबार, १३ जेठ २०८१, १३ : २७

काठमाडौं - आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । 
 

आइतबार, १३ जेठ २०८१, १३ : २७

प्रतिक्रिया