राजेश हमाल र उनकी पत्नी मधु भट्टराई अभिनित म्युजिक भिडियो ‘जिन्दगी’ सार्वजनिक भएको छ ।
गीतमा सुनिल सिंह ठकुरीको स्वर तथा संगीत र हरिदेवी श्रेष्ठको शब्द छ ।
केही समयदेखि चलचित्रमा देखा नपरेका हमाल यो म्युजिक भिडियोमार्फत दर्शकमाझ देखिएका हुन् ।
दशरथ सुनार निर्देशित म्युजिक भिडियोमा सौराहाका सुन्दर दृश्य छन् ।
प्रतिक्रिया