रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचिकृत

सोमबार, १४ जेठ २०८१, १४ : २०

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार नेप्सेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६८ लाख ४२ हजार १०० कित्ता थप शेयर (रसुवा जिल्लाका बासिन्दा)  सूचिकृत भएको हो ।

सोमबार, १४ जेठ २०८१, १४ : २०

प्रतिक्रिया