कालिका पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

सोमबार, १४ जेठ २०८१, १४ : २६

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो  । सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

सोमबार, १४ जेठ २०८१, १४ : २६

प्रतिक्रिया