काठमाडाैँ - सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारी ठगीबारे ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । सोमबार साँझ बसेको दलहरुबीचको बैठकले यस्तो निर्णय गरेको छ । यसलाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले औपचारिकता दिने बताइएको छ ।
प्रतिक्रिया