जलस्रोत तथा सिँचाइका लागि ३६ अर्ब ८१ करोड बजेट  विनियोजन

मंगलबार, १५ जेठ २०८१, १६ : ०४

काठमाडौँ - सरकारले जलस्रोत तथा सिँचाइका लागि ३६ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटअन्तर्गत विभिन्न कार्यक्रमको घोषणा गरेका छन् ।
 

मंगलबार, १५ जेठ २०८१, १६ : ०४

प्रतिक्रिया