बढेन कर्मचारीको तलबभत्ता

मंगलबार, १५ जेठ २०८१, १७ : ३२

काठमाडौँ - आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

मंगलबार, १५ जेठ २०८१, १७ : ३२

प्रतिक्रिया