काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत अब क्युआर कोडबाटै कर चुक्ता गर्न सकिने व्यवस्था गरेको छ । यसका लागि भने कर बक्यौता नरहेको र विवरण पेस भएको हुनुपर्ने छ।
यस्ता अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो। अहिले कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालयमा स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने अवस्था छ। विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको थियो।
प्रतिक्रिया