गण्डकीमा सुरेन्द्रराज पाण्डे आज मुख्य मन्त्री हुँदै

बुधबार, १६ जेठ २०८१, १० : ११

काठमाडाैँं - गण्डकीमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ । तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन ।

बुधबार, १६ जेठ २०८१, १० : ११

प्रतिक्रिया