काठमाडौँ - गोरखा र पर्सामा हावाहुरीमा परि २ जनाको ज्यान गएको छ । हिजो बेलुका आएको हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहीदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको ज्यान गएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए।
हावाहुरीका कारण गोरखामा दुई दर्जनभन्दा धेरै घरका छाना उडाएको र खेतीबालीमा समेत क्षति पुगेको वडाध्यक्ष थापाले बताए । यस्तै वर्षासँगै आएको हावाहुरीले पर्साको विन्दबासिनी गाउँपालिका–२ गर्दौलमा १ सय ७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको छ । हावाहुरीले उडाएर ल्याएको जस्तापाताले काटेर उनको ज्यान गए
प्रतिक्रिया